नेताका छोरा भतिजा एड्जस्ट भएनन तरुण दलमा

पोखरा । नेताका छोरालाई एडजस्ट गराउन लम्बिएको तरुण दलको महाधिवेशन आज अपरान्ह पत्रकार सम्मेलनमा घोषणा गरी सम्पन्न भयो । नेताहरुबीच भागवण्डा मिलेपछि पत्रकार सम्मेलनमार्फत् अधिवेशन अन्त्य भएको घोषणा गरिएको हो । कांग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु खुमबहादुर खड्का र कृष्णप्रसाद सिटौलाबीच पदीय भागबन्डामा सहमति जुटेपछि नेतृत्व सर्वसम्मत हुनेछ । भागबन्डाअनुसार अध्यक्ष … Continue reading नेताका छोरा भतिजा एड्जस्ट भएनन तरुण दलमा